काठमाडौं । दाङ- ३ मा कोमल वलीले अग्रता कायम गरेकी छिन् । उनले कांग्रेसका दिपक गिरिलाई उछिनेकी हुन्। ५ सय मत गणना गर्दा एमालेकी उम्मेदवार ओलीले १२८ मत ल्याएकी छिन्।
यसैगरी कांग्रेसका दीपक गिरीले ११३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत पाएका छन्।