• बैशाख २७ २०८३, आईतवार

हुम्लाको सर्केगाडमा झडप भएपछि मतदान स्थगित

मंसिर ४ २०७९, आईतवार

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा झडप भएको छ।

सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएपछि मतदान रोकिएको छ। मतदानका क्रममा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।