काठमाडौं । निर्वाचन आयोगले चुनावमा निर्धक्क भएर मतदान गर्न अपिल गरिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आज मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्धक्क भएर मतदान गर्न सबै मतदाताहरुलाई अपिल गरेका हुन् ।