एजेन्सी । टर्कीको राजधानी इस्तानबुलको एउटा सडकमा भएको विस्फोटमा परेर मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते भएका थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।