• मंसिर १५ २०८१, शनिबार

आज शुक्रबारका लागि विदेशी विनिमय दर

कार्तिक १८ २०७९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रूपैयाँ ९९ पैसा र बिक्री दर १२९ रूपैयाँ ५७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रूपैयाँ ७९ पैसा र बिक्री दर १४९ रूपैयाँ ४७ पैसा रहेको छ।