महानगरपालिका–२४ को जुद्द शालिक नजिक अन्दाजी ४४–४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला पारेको प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा एक जना समेत पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
शवको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।