काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अबको केहिबेरमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ ।
बैठक पछि मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवा सुदूर पश्चिमतिर लाग्ने कार्यक्रम तय भएको छ । सचिवको बढुवा तथा सरुवासँगै एक आध अन्य महत्त्वपूर्ण निर्णय पनि हुँदै छन् ।