• फाल्गुन २७ २०८२, बुधबार

यि हुन् चिनियाँ कम्युनिष्ट पार्टीका सात शीर्ष नेता

कार्तिक ६ २०७९, आईतवार

एजेन्सी । चीनका सर्वोच्च नेता सी चिनफिङले आगामी पाँच वर्षका लागि सात सदस्यीय स्थायी समिति सार्वजनिक गरेका छन् । आफ्नो तेस्रो कार्यकालका लागि सीले उदाउँदा नेताहरु ली चियाङ, ली सी, तिङ सुइसियाङ र काइ चीलाई स्थायी समितिमा बढुवा गरेका हुन्।

सिन्ह्वाका अनुसार पार्टीको वरीयताक्रम यसप्रकार छः महासचिव सी, ६९, ली चियाङ, ६३, चाओ लेची, ६५, वाङ हुनिङ, ६७, काइ ची, ६६, तिङ सुइसियाङ,६० र ली सी ६६ छन्।