• श्रावण १३ २०८३, बुधबार

महानगरको ‘एक्सन’पछि राहदानी विभागले आजबाट बेसमेन्टमा पार्किङ गर्न दिने

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । आजबाट काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्टमा सेवाग्राहीहरुले पार्किङ गर्न पाउने भएका छन्।

यसअघि विभागले सेवाग्राहीका सवारीलाई भवनमा पार्किङ अनुमति नदिँदा सेवाग्राहीले सवारी बाहिर पार्किङ गर्ने गरेका थिए। शुक्रबार मात्र काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएको थियो ।