• बैशाख २६ २०८३, शनिबार

एमालेको तीज कार्यक्रममा ओलीले हार्मोनियम र गिटार बजाएपछि….

भाद्र १२ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेले महिलाहरूको ठुलो पर्व तीजको अवसरमा शनिबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

काठमाडौँको एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी भएका थिए ।

उनीहरूले महिला नेताहरूसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरू सहभागी भए ।