• बैशाख २६ २०८३, शनिबार

काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण बुझायो

भाद्र ९ २०७९, बिहीबार

काठमाडौं  काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ ।

पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तीव्रता दिएसंगै काठमाडौं जिल्ला अदालत पनि सो काण्डमा मुछिएको हो ।

काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो ।

महानगरका अनुसार अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ ।