काठमाडौं । आज अदुवा प्रतिकिलो न्यूनतम् ७० रुपैयाँदेखि अधिकतम् ८० रुपैयाँसम्म रहेको छ । अनार प्रतिकिलो न्युनतम् २५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ ।
अमला प्रतिकिलो न्यूनतम् ८० रुपैयाँदेखि अधिकतम् ९० रुपैयाँ रहेको छ । आभोकाडो प्रतिकिलो न्यूनतम् ४५० रुपैयाँदेखि अधिकतम् ५०० रुपैयाँ रहेको छ ।
इमली प्रतिकिलो न्यूनतम् १४० रुपैयाँदेखि अधिकतम् १५० रुपैयाँ रहेको छ । स्थानीय काउली प्रतिकिलो न्यूनतम् ८० रुपैयाँदेखि अधिकतम् ९० रुपैयाँ रहेको छ ।
कागती प्रतिकिलो न्यूनतम् २०० रुपैयाँदेखि अधिकतम् २४० रुपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
तरकारी तथा फलफूलको मूल्यसूची :