काठमाडौं । सशस्त्र प्रहरी बलका २३८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा भएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले आज सोमबार विभिन्न क्षेत्रमा कार्यरत २३८ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको हो ।
हेर्नुहोस् सूची: