काठमाडौं । राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ किल्क गर्नुहोस् आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।
यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएकोलगायका जानकारी हेर्न सकिने विभागले जनाएको छ ।