• जेष्ठ २ २०८३, शनिबार

सशस्त्र प्रहरी बलका १६ जना एसपीलाई बढुवाका लागि सिफारिस (सूचीसहित)

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना एसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

आज शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

बढुवा सिफारिसको सूची: