• जेष्ठ २ २०८३, शनिबार

आज देशका अधिकांश स्थानमा सामान्य बदली र हल्कादेखि मध्यम वर्षाको सम्भावना

श्रावण ७ २०७९, शनिबार

काठमाडौं । आज (शनिबार) देशका आंशिक स्थानमा सामान्य बदली रहेको छ ।

हिमाली, उच्च पहाडी तथा पहाडी भू-भागका केही स्थानमा र अन्य केही भू-भागका स्थानहरूमा मेघगर्जन रचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशका आंशिक क्षेत्रमा सामान्य बदली रहनेछ । केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त विभागले बुलेटिनमार्फत जानकारी गराएको छ ।