• जेष्ठ २ २०८३, शनिबार

आज नागरिकता विधेयक संसदबाट पारित हुने

श्रावण ६ २०७९, शुक्रबार

काठमाडौं । सरकारले आजको संसद बैठकबाट नागरिकता विधेयक संसदबाट पारित गर्ने भएको छ।

आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने उल्लेख गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

हेर्नुहोस् कार्यसूची