• जेष्ठ २ २०८३, शनिबार

कारागारका कैदीबन्दीको अवस्थाबारे जानकारी लिँदै मानवअधिकार आयोग,अवस्था निकै जटिल

श्रावण ४ २०७९, बुधबार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्थाबारे जानकारी लिएका छन् ।

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको नवौँ वार्षिकोत्सवमा अध्यक्ष मगरले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिएका छन् ।

अध्यक्ष मगरले पहिलेको तुलनामा भन्दा अहिले कारागारभित्र भने सुधार आएको बताउदै कारागारभित्र रहेका कैदीबन्दीको अवस्थाबारे आयोगले बेलाबेलामा सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गरे ।