काठमाडौं । न्याय परिषद्को बैठक बस्दै छ । न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने कानुनी व्यवस्था छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बैठक बस्दैछ।