• जेष्ठ २ २०८३, शनिबार

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु

श्रावण १ २०७९, आईतवार

सिन्धुपाल्चोक ।  लिसंखु पाखर गाउँपालिका-५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ ।

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।