• जेष्ठ २ २०८३, शनिबार

सिन्धुपाल्चोकको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प

असार ३२ २०७९, शनिबार

काठमाडौं ।  सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो ।