• बैशाख २४ २०८३, बिहीबार

बुढीगंगा नगरपालिकामा कम्युनिस्ट पछारिए, कांग्रेस विजयी

असार २५ २०७९, शनिबार

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका ८ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका रमेशबहादुर रावल ३५९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विराज रावलले ३०१ मत ल्याए ।

अहिलेसम्म पाँच वडाको अन्तिम मत परिणाम आएको छ । जसमा चार वडामा एमाले तथा एउटा वडामा कांग्रेस विजयी भएको छ ।