• मंसिर १३ २०८१, बिहीबार

ललितपुर महानगर प्रमुखलाई कोरोना संक्रमण 

असार २४ २०७९, शुक्रबार

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज परीक्षणका क्रममा महर्जनलाई संक्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

प्रवक्ता महर्जनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहेको बताए ।