• बैशाख २३ २०८३, बुधबार

माओवादी केन्द्रले आजै पदाधिकारीको टुंगो लगाउने

असार २३ २०७९, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले १५ सदस्सीय पदाधिकारी आजै टुंगाउने भएको छ ।

बैठकमा प्रवेश गर्नुअघि पुर्व स्थायी समिति सदस्य वर्षमान पुनले आजै बैठकवाट पदाधिकारी टुंग्याउने बताए ।

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज (बिहीबार)बाट सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।