• बैशाख २३ २०८३, बुधबार

एमालेको सचिवालय बैठक आइतबार बस्दै

असार १७ २०७९, शुक्रबार

काठमाडौं । नेकपा एमालेको आइतबार सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको बताइएको छ ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ ।