काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रीमतिसहित नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्च्छे निवास पुगेका छन् ।
नेमकिपाका अध्यक्ष का. रोहित निवास पुगी कमरेड शोभा प्रधानको दुःखद निधनप्रति समवेदना व्यक्त गरे।
प्रधानको क्यान्सरका कारण गत असार ८ गते बुधबार निधन भएको थियाे ।