काठमाडौँ। काठमाडौं महानगरपालिकाको मत गणना जारी छ। उपप्रमुख पदको १०० मत गन्दा नेकपा (एमाले)की उमेदवार सुनीता डंगोल अगाडि देखिएकी छन् ।
१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत प्राप्त गरेकी छन् भने सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।