भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । ५० मत गणना गर्दा गठबन्धनबाट रेणु दाहालले अग्रता लिएकी छन ।
५० मत गणना गर्दा गठबन्धनबाट रेणुले २० मत प्राप्त गरेकी छन् भने एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले १३ मत प्राप्त गरेका छन ।