• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगरको मतगणना सुरु

बैशाख ३१ २०७९, शनिबार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत कुमारप्रसाद अधिकारीले मतगणना सुरू भएको जानकारी दिए ।

भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी मेयर उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यसअघिको चुनावमा भरतपुरमा माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् ।