• बैशाख २२ २०८३, मंगलवार

काठमाडौँको बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । प्रहरीले काठमाडौँको बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

कल बाइपासमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले सोमबार राति बानेश्वर एक ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।