• बैशाख २२ २०८३, मंगलवार

सेना दिवसमा नेपाली सेनाको ३ दिने वृहत प्रदर्शन हुँदै

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौं । नेपाली सेनाले यही फागुन १४ गतेदेखि १६ गतेसम्म सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा वृहत प्रदशन गर्ने भएको छ ।

केही वर्ष अघिदेखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा इतिहासदेखि वर्तमानसम्मका सैनिकसम्वन्धी विविध सामग्री तथा गतिविधि समेटेर सेनाले प्रर्दशन गर्दै आएको छ । यही फागुन १७ गते महाशिवरात्रीका दिन सेना दिवस मनाइँदैछ ।