• बैशाख १९ २०८२, शुक्रबार

प्रधानमन्त्री देउवा र प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

माघ १९ २०७८, बुधबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटार देउवा र प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको हो।

उनीहरुबीच करिब एक घण्टा भएको छलफलमा स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको बताइएको छ।