• जेष्ठ २ २०८३, शनिबार

सिक्क्म केन्द्रबिन्दु भएर भूकम्प जाँदा नेपालको पूर्वी भेगमा समेत धक्का महसुस

श्रावण २५ २०८१, शुक्रबार

काठमाडौँ । भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो ।