• जेष्ठ ३ २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्डले धान रोपे

असार १५ २०८१, शनिबार

काठमाडौं । सरकारले चितवनमा पहिलोपटक धान तथा रोपाईं महोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै धान रोपेका छन् ।

रोपाईं महोत्सव कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, कृषिमन्त्री ज्वालाकुमारी साह, बागमती प्रदेशका मुख्यमन्त्री  शालिकराम जम्कट्टेल, सांसद हरि ढकालसहितको  उपस्थिति रहेको थियो ।