• बैशाख २३ २०८१, आईतवार

कर्णालीमा माओवादीका रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त

बैशाख १२ २०८१, बुधबार

काठमाडाै‌ । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री यामलाल कँडेलले माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।