• जेष्ठ ५ २०८३, मंगलवार

नौ जना एसपी र चार डिएसपीमा बढुवा( सूचिसहित)

चैत्र १५ २०८०, बिहीबार

काठमाडौँ । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८ र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ एक गरी नौ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।