काठमाडौं । एनसेको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद अमरेकुमार सिंहले रिट दायर गरेका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको छ ।