काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने’ थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस गरेको छ । काउन्सिलले दर्ता तथा सूचीकरण नभएका तर निराधार, अफवाहपूर्ण , अतिरञ्जितसहितको शीर्षक दिएर भ्रम फैलाएको ठहर गरेर कारबाहीका लागि सिफारिस गरेको हो ।
काउन्सिलले ती युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
कोको परे कारबाहीमा ?

