• जेष्ठ ७ २०८३, बिहीबार

एकैपटक २९७८ प्रहरी हवल्दारहरुको सरुवा(सूचीसहित)

मंसिर १७ २०८०, आईतवार

काठमाडौं । नेपाल प्रहरी २ हजार ९ सय ७८ जना हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको तलब खाने गरी ती हवल्दारहरुको सरुवा गरेको हो ।

सूची हेर्न डाउनलोड गर्नुस् :