• जेष्ठ ७ २०८३, बिहीबार

सिन्धुपाल्चोकमा गयो भूकम्प

मंसिर १२ २०८०, मंगलवार

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ८:४५ बजे सिन्धुपाल्चोकको ठूलोपाखरमा ३.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।