• जेष्ठ ८ २०८३, शुक्रबार

जाजरकोटमा फेरि गयो भूकम्प

कार्तिक २० २०८०, सोमबार

खलंगा । भुकम्प गएको ३ दिन नहुँदै जाजरकोटमा फेरि भूकम्प गएको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत शुक्रबार पनि जाजरकोट केन्द्र भई भूकम्प जाँदा जनधनको क्षति भएको थियो ।