• जेष्ठ ८ २०८३, शुक्रबार

जाजरकोट केन्द्र भएर गएको भुकम्पको धक्का काठमाडौंदेखि भारतको नयाँ दिल्लीसम्म

कार्तिक १८ २०८०, शनिबार

काठमाडौ । जाजरकोट केन्द्र बनाएर  राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्काको महसुस नेपालको राजधानी काठमाडौंदेखि भारतको नयाँ दिल्लीसम्म भएको छ ।

भूकम्पकाे धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर अहिलेसम्म क्षतिको विवरण भने आएको छैन।