• जेष्ठ ८ २०८३, शुक्रबार

अभियान्ता तारा बरालले पूर्वएआइजी चन्दसित विहे गरिन्

कार्तिक १६ २०८०, बिहीबार

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।