• जेष्ठ ९ २०८३, शनिबार

मेलम्ची खानेपानी मुहान जाने सडक अवरुद्ध

श्रावण ३० २०८०, मंगलवार

मेलम्ची खानेपानी आयोजनाको मुहान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको छ । बाढीका कारण कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा छ ।