• जेष्ठ ९ २०८३, शनिबार

दुई जना मृतावस्थामा फेला

श्रावण ३० २०८०, मंगलवार

पाल्पा र बारामा दुई जना मृतावस्थामा फेला परेका छन् । डोङखोलास्थित माडी खोलामा ४७ वर्षीय कलम सिंह घर्ति मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाराको कलैयामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।