• जेष्ठ ९ २०८३, शनिबार

पहिरोका कारण बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

श्रावण २९ २०८०, सोमबार

लगातार परेको अविरल वर्षापछि खसेको पहिरोका कारण बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । आइतबार सद्मँपख गएको पहिराले सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन्।  पहिरोका कारण बेनिघाट हुँदै काठमाडौँ चितवन लगायतका सहरमा छुट्ने सवारी साधान रोकिएको स्थानीयवासीले बताएका छन् ।