• बैशाख २८ २०८३, सोमबार

टर्ला सत्ता संकट ? रास्वपाले तत्काल सरकार नछोड्ने

माघ १९ २०७९, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार नछाड्ने निणर्य गरेको छ । आज बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकार नछाड्ने निणर्य गरेको हो ।

माघ १३ गते नागरिकताको मुद्दामा अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री रहेका रवि लामिछानेले पद गुमाएका थिए । रास्वपाले गृहमन्त्री माग गरेको थियो ।