• बैशाख २८ २०८३, सोमबार

माओवादी केन्द्रको बैठक पुनः बस्ने

माघ १९ २०७९, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाईएको छ ।

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।

स्थगित बैठडक आजवाट सुरु हुनेछ ।  जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिईएको छ ।