• बैशाख २८ २०८३, सोमबार

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार छनौट गर्न कांग्रेसको बैठक बस्दै

माघ १९ २०७९, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ ।

राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बिहीबार बैठक बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।