• बैशाख २८ २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता

माघ १६ २०७९, सोमबार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग काठमाडौँ महानगरपालिकाका मेयर बालेनले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

पछिल्लो समय मेयर साहविरुद्धको जनमत बढ्न थालेको छ । आइतबार मात्रै काठमाडौँमा उनीविरुद्ध आन्दोलन भएको थियो ।

गरीबको उठिबास लगाउन खोजेको, सम्पदा मास्न खोजेको आरोप बालेनमाथि छ ।